घिमिरे बन्धु राष्ट्रिय प्रतिष्ठानको संगठनात्मक तालीका विवरणहरु

प्रदेश अन्तर्गत रहेका जिल्लाहरु र सम्बन्धित जिल्ला भित्रका स्थानीय स्तरीय घिमिरे समन्वय समितिहरु

६) बाँके

बाँके र बर्दिया जिल्ला घिमिरे तदर्थ समिति गठन

बाँके र बर्दिया जिल्लामा रहे बसेका घिमिरेहरुको सक्रियता र घिमिरे बन्धु राष्ट्रिय प्रतिष्ठान, नेपालको तत्परतामा २०७२ बैशाख १० गते, विहीबारका दिन भेरी सहकारी शीत भण्डार, कोहल्पुर, बाँकेमा बाँके र बर्दिया जिल्लामा रहे बसेका घिमिरेहरुलेको भेलाले कोहल्पुर, बाँकेका श्री बलराम घिमिरे संयोजक ९८४८१५५५१६ र बर्दियाका श्री खिमराज घिमिरे ९८५८०३११४२ सह संयोजक सहित ७ जनाको को बाँके र बर्दिया जिल्ला घिमिरे तदर्थ समिति गठन भएको जानकारी गराइन्छ । सो भेलामा सो जिल्लाहरुमा आई बसेका मभ्ये पाल्पा, अर्घाखाँची, ताप्लेजुड., सुर्खेत, पर्वत, मोरड., लििलतपुर, झापा बाट बसाई सरी आउनु भएका घिमिरेहरु सहभागी हुनु भएको थियो । सो जिल्लामा रहेका घिमिरेहरुका कुनै समूहहरु सो भेलाबाट गठित तदर्थ समितिमा सदस्य रहन छुट हुनु भएको भए जिल्ला संयोजक र सह संयोजक सँग सम्पर्क राख्नु हुन समेत अनुरोध छ ।

सो अवसरमा प्रतिष्ठानले प्रकाशित गरेको २०७२ सालको भित्तेपात्रो र स्मारिकाको बिक्री वितरण समेत गरिएको थियो र सो क्षेत्रका अन्य बन्धुहरुले सो सामग्रीको आवश्यकता भएमा वहाँहरुसँग सम्पर्क राखी प्राप्त गर्न सक्नु हुनेछ ।

 

जिल्ला घिमिरे तदर्थ समिति गठन गर्ने कार्यमा घिमिरे बन्धु राष्ट्रिय प्रतिष्ठान, नेपालका सचिव को उपस्थिती रहेको थियो ।

घिमिरेबन्धु राष्ट्रिय प्रस्तिठान बाँके बर्दिया तदर्थ समिती 

यहि ०८/२८ गतेका दिन बिहानै 6:00 बजे सदाको बर्ष झै न्वागी पुजा मनाउने र यश बर्षमा यसै समितिको प्रथम अधिबेशन कार्यक्रम आयोजना गरियको छ। उत्त कार्यक्रम मा सम्पुर्ण घिमिरे बन्धु परिवार लाई चुले निम्तो छ।
स्थान:-मेडिकल कलेज दसबिगाको उत्तरमा रहेको शिद्देश्वार मन्दिर कोहलपुर बाँके
सम्पर्क नम्बर:- ९८५१२४४२२०