घिमिरे बन्धु राष्ट्रिय प्रतिष्ठानको संगठनात्मक तालीका विवरणहरु

प्रदेश अन्तर्गत रहेका जिल्लाहरु र सम्बन्धित जिल्ला भित्रका स्थानीय स्तरीय घिमिरे समन्वय समितिहरु

७) भोजपुर

भोजपुर जिल्लामा “घिमिरे जिल्ला समन्वय समिति” गठन

भोजपुर जिल्लामा रहे–बसेका घिमिरेहरु र घिमिरे बन्धु राष्ट्रिय प्रतिष्ठान, नेपालको केन्द्रिय सदस्य श्री रामप्रसाद घिमिरे ९८४२१२९९२३ को पहल र तत्परतामा मिति ०७० माघ १३ गतेका दिन जिल्ला सदरमुकाममा घिमिरेवन्धु राष्ट्रिय प्रतिष्ठान, नेपालका केन्द्रिय सदस्य श्री राम प्रसाद घिमिरेज्यूको प्रमुख आतिथ्यतामा भएको घिमिरेवन्धुहरुको भेलामा मोरङ्ग जिल्ला घिमिरे समन्वय समितका संयोजक श्री याम कुमार घिमिरे ९७४३००६१२० र प्रेम घिमिरे ९८४१६३७२६३७२९९ विशेष अतिथीको रुपमा उपस्थित हुनु भएको थियो । सो भेलाले चरम्बी–५, भोजपुर निवासी श्री दीपेन्द्र घिमिरे ९८९८४२३८६४३१ को संयोजकत्वमा भोजपुर जिल्ला घिमिरे समन्वय समिति गठन गरेको छ ।

सो भेलामा भोजपुर जिल्लाका अन्नपूर्ण, चरम्बी, टक्सार, भोजपुर, बोखिम, नागी, लेखर्क,बुँदा काउले, वास्तीम, नेपाले डाँडा, खार्तम्बा,र जरायोटार मा रहनु भएका घिमिरेहरुको उपस्थिती रहेको थियो ।

सो जिल्लामा रहेका घिमिरेहरुका कुनै समूहहरु सो भेलाबाट गठित समन्वय समितिमा सदस्य रहन छुट हुनु भएको भए जिल्ला संयोजक र अन्य बन्धुसँग सम्पर्क गर्नु हुन समेत अनुरोध छ ।

अन्य जिल्लाहरुमा पनि जिल्ला घिमिरे समन्वय समिति गठन गर्नको लागि आ–आप्mनो स्थानबाट पहल गर्नू भई यस प्रतिष्ठानलाई समेत जानकारी गराउनु हुन अनुरोध गरिन्छ ।

अन्य थप जानकारीको लागि जिल्ला संयोजक वा यस घिमिरे बन्धु राष्ट्रिय प्रतिष्ठानसँग ०१४२४६३८२ मा सम्पर्क राख्नु होला ।

जिल्ला घिमिरे समन्वय समितिको विवरण

1. श्री दिपेन्द्र प्रसाद घिमिरे अध्यक्ष चरम्वी–५ 9842386431
2. श्री दया प्रसाद घिमिरे प्रथम उपाध्यक्ष टक्सार–६ 9842051233
3. श्री बबिता घिमिरे द्धितीय उपाध्यक्ष बोखिम–५ 9842594508
4. श्री लक्ष्मी प्रसाद घिमिरे महा सचिव अन्नपूर्ण–२ 9842076996
5. श्री ओम प्रसाद घिमिरे सचिव बोखिम–५ 9811328890
6. श्री भवकृष्ण घिमिरे कोषाध्यक्ष बोखिम–५ 9742003625
7. श्री पदम प्रसाद घिमिरे सदस्य कु.का.–६ 9842460763
8. श्री एकराज घिमिरे सदस्य अन्नपूर्ण–२ 9819718145
9. श्री भवानीशंकर घिमिरे सदस्य लेखर्क–५ 9842302598
10. श्री श्याम घिमिरे सदस्य वास्तीम 9742034728
11. श्री रमेश प्रसाद घिमिरे सदस्य द्यौराली 9842074511
12. श्री टेक बहादुर घिमिरे सल्लाहकार लेखर्क–४ 9842594273
13.श्री ठाकुर प्रसाद घिमिरे सल्लाहकार खार्ताम्छा–४ 9842090442
14. श्री पिताम्बर घिमिरे सल्लाहकार नेपाले डाँडा–५ 9842085974
15. श्री मञ्जु घिमिरे सल्लाहकार चरम्वी–५ 9842225188
16. श्री लक्ष्मी प्रसाद घिमिरे सल्लाहकार बोखिम–५ 9842051328
17. श्री पुस्कर घिमिरे सल्लाहकार भोजपुर–४
18. श्री नारायण प्रसाद घिमिरे सल्लाहकार चरम्वी–५ 9852050335

यस जिल्लामा रहेका घिमिरे बन्धुका संघ–संस्थाहरुको विवरणः–


१) चरम्वेली घिमिरे गोठधुप पूजा समिति,चरम्वी–५ भोजपुर, कोशी भक्तिविलास घिमिरे
२). बैकुण्ठे भोजपुर घिमिरे पूजा समिति,कोशी देविप्रसाद घिमिरे
३).पायखा घिमिरे कुलपूजा समिति, पायखा दिङला,भोजपुर, कोशी दाताराम घिमिरे

भोजपुुर जिल्ला घिमिरे समन्वय समितिको भेला र पुनर्गठन कार्य सम्पन्न ।


२०७३ माघ ११ गते भोजपुर बहुमुखी क्याम्पस, भोजपुरमा जिल्ला अध्यक्ष श्री दीपेन्द्र घिमिरेको अध्यक्षतामा “भोजपुुर जिल्ला घिमिरे समन्वय समितिको दोश्रो भेला र पुनर्गठन” गरियो ।
सो भेला तथा पुनर्गठन कार्यक्रममा प्रतिष्ठानका केन्द्रिय सदस्य श्री राम प्रसाद घिमिरे (मोरङ्ग) र श्री गणेश घिमिरे क्रमशः प्रमुख अतिथी र बिशेष अतिथी रहनु भएको सो कार्यक्रममा सो जिल्लाका बिभिन्न क्षेत्रमा रहेका घिमिरे बन्धुहरुको समूहहरुबाट करिब ४५ जनाको उपस्थिती रहेको थियो ।
सो भेलाले लक्ष्मी घिमिरे (९८६२१४०१३६) को अध्यक्षतामा ११ सदस्यिय जिल्ला समन्वय समिति पुनर्गठन गरिएको र निवर्तमान अध्यक्ष श्री दीपेन्द्र घिमिरे (९८४२३८६४३१) को संयोजकत्वमा ५ सदस्यिय सल्लाहकार समिति गठन भएको जानकारी प्राप्त भयो ।
पुनर्गठित जिल्ला समन्वय समितिका पदाधिकारीहरुको विवरणहरुः
अध्यक्ष श्री लक्ष्मी घिमिरे, ९८६२१४०१३६
प्रथम उपाध्यक्ष श्री रमेश प्र. घिमिरे
द्धितीय उपाध्यक्ष श्री निर्मला घिमिरे
महासचिव श्री लक्ष्मी प्र. घिमिरे
सचिव श्री ओम प्र. घिमिरे
कोषाध्यक्ष श्री भव घिमिरे
सदस्यहरुको विवरणहरु प्राप्त भएपछि उपलब्ध गराइनेछ ।
सो जिल्लाका कुनै समूहहरु सो जिल्ला समन्वय समितिमा रहन छुट भएको भए सम्पर्क गर्नु भई समूहबाट सदस्यता लिनु हुन समेत जानकारी गराइन्छ ।
पुनर्गठित जिल्ला समन्वय समितिको कार्यकाल सफतापूर्वक अगाडि बढोस् ।
नव निर्वाचित पदाधिकारीहरुलाई बधाई तथा शुभ कामना ।