घिमिरे बन्धु राष्ट्रिय प्रतिष्ठानको संगठनात्मक तालीका विवरणहरु

प्रदेश अन्तर्गत रहेका जिल्लाहरु र सम्बन्धित जिल्ला भित्रका स्थानीय स्तरीय घिमिरे समन्वय समितिहरु

११) मोरड.

मोरङ घिमिरेहरुको पूर्वाञ्चल क्षेत्रीय समन्वय समिति गठन

२०७० चैत्र १ गते, शनिवार घिमिरे कुलवंश प्रतिष्ठान नेपाल, डाँगीहाट, लक्ष्मीमार्ग, मोरड. र घिमिरे बन्धु राष्ट्रिय प्रतिष्ठान नेपालको आयोजनामा कुलवंश प्रतिष्ठान नेपाल, डाँगीहाट, लक्ष्मीमार्गमा सम्पन्न घिमिरेहरुको पूर्वाञ्चल क्षेत्रीय भेलाबाट घिमिरे कुलवंश प्रतिष्ठान नेपाल, डाँगीहाट, लक्ष्मीमार्ग, मोरड.का अध्यक्ष श्री हेमचन्द्र घिमिरेलाई घिमिरे बन्धु राष्ट्रिय प्रतिष्ठान नेपालको पूर्वाञ्चल क्षेत्रीय घिमिरे समन्वय समितिको अध्यक्ष पदमा निर्वाचित गरेको छ ।

घिमिरे बन्धु राष्ट्रिय प्रतिष्ठान नेपालका सल्लाहकार एवं पूर्व गृह तथा परराष्ट्र् मन्त्री श्री माधवप्रसाद घिमिरेको प्रमुख आतिथ्यतामा सम्पन्न सो कार्यक्रममा विशिष्ट अतिथीमा वरिष्ट साहितयकार श्री झमक कुमारी घिमिरे, पूर्व शिक्षा राज्य मन्त्री श्री राधा प्रसाद घिमिरे सहित घिमिरे बन्धु राष्ट्रिय प्रतिष्ठान नेपालको अध्यक्ष, प्रथम उपाध्यक्ष, सचिव, कोषाध्यक्ष, केन्द्रिय सदस्यहरु श्री रमेश कुमार घिमिरे, श्री अग्नि प्रसाद घिमिरे, श्री रामप्रसाद घिमिरे तथा श्री जनार्दन घिमिरे गोठाले सहित पूर्वाञ्चलका सम्पूर्ण १६ वटै जिल्लाहरुका जिल्ला समन्वय समितिहरु अध्यक्ष लगायतका पदाधिकारीहरु सहित अन्य घिमिेरे संघ, संगठनहरुबाट समेत थ।प् करिब ३०० जनाको उपस्थित रहेको थियो ।

सो कार्यक्रममा घिमिरे बन्धु राष्ट्रिय प्रतिष्ठान नेपालको पूर्वाञ्चल क्षेत्रीय समन्वय समिति र पूर्वाञ्चलका सम्पूर्ण १६ वटै जिल्लाहरुका जिल्ला समन्वय समितिहरु अध्यक्षहरु लाई प्रमाण् पत्र प्रदान गरियो ।

साथै सो अवसरमा सो स्थानमा रहेको शिवालय मन्दिर उदघाटन सहित पूर्वाञ्चल घिमिरे वन्धु मिलन तथा प्रशिक्षण केन्द्र भवनको शिलन्यास समेत भयो ।

जिल्ला घिमिरे समन्वय समितिका पदाधिकारीहरुको विवरण

  1. श्री याम कुमार घिमिरे, ९८११३४६३५९ अध्यक्ष मधुमल्ला–७
  2. श्री भिष्मराज घिमिरे, ९८४२०५६०९८ प्रथम उपाध्यक्ष डाँगीहाट–८
  3. श्री ईश्वरी घिमिरे, ९८४२०४६०८९ द्धितीय उपाध्यक्ष विराटनगर
  4. श्री कृष्ण प्रसाद घिमिरे, ९८४२०५८२०० महासचिव पथरी, शश्चिरे–५
  5. श्री लक्ष्मीशरण घिमिरे, ९८४२०६५८०९ सचिव इटहरा
  6. श्री धन प्रसाद घिमिरे, ९८४२०६०१६२ कोषाध्यक्ष उर्लाबारी–३
  7. श्री बालकृष्ण घिमिरे, ९८४२४८११३० सदस्य विराट चोक
  8. श्री श्रीप्रसाद घिमिरे, ९८४२२०२४६६ सदस्य बेलवारी
  9. श्री रूद्र प्रसाद घिमिरे, ९७४२०१०२१५ सदस्य उर्लाबारी–४
  10. श्री पशुपति घिमिरे, ९८४२२००६१६ सदस्य मधुमल्ला–१
  11. श्री ध्रुब घिमिरे, ९८४२०८५०८८ सदस्य विराटनगर

जिल्लामा रहेका घिमिरेबन्धुहरुको संघ–संस्थाहरुको विवरण

१) एकीकृत घिमिरे कल्याण परिषद् के.का, विराटनगर (पुष्पलालचोक) भानुभक्त घिमिरे

२) घिमिरे कुल प्रतिष्ठान, डाँगीघाट–१ मोरङ्ग,कोशी रामचन्द्र घिमिरे

३) घिमिरेबन्धु समिति, साघँु, फाकुम्बा र ढुङ्गेसाघुँ, इन्द्रपुर–४, हेरेचा,मोरङ धरणीधर घिमिरे

४) कुलपूजा देवाली गोठधुप समिति उर्लाबारी–३, सुर्यचोक मोरङ रामप्रसाद घिमिरे

५) गोठधुप समिति, पथरी, शनिश्चरे, मोरङ ……………. घिमिरे

जिल्लाबाट प्रकाशित घिमिरे बंशावली

 बृहद् घिमिरे वंशावली, २०६८, प्रकाशकः एकीकृत घिमिरे कल्याण परिषद्, विराटनगर २०६८ ।

जानकारी

घिमिरे बन्ध् राष्टिय पतिष्ठानका सचिव २०७१ फाल्गुण ५ गते एकीकृत घिमिरे कल्याण परिषद, विराटनगरमा जानु भई सो परिषदका बन्धुहरुसँग एकापसमा भएका कृयाकलापहरुको जानकारी गराउनुका साथै अन्य बन्धुहरुसँगको समूहहरुसँग मिलेर के, कसरी अगाडि बढन सकिन्छ भन्ने बारेमा छलफल हुँदाका बखतका फोटोका केही झलकहरु

मोरङ्ग जिल्ला घिमिरे समन्वय समितिको प्रथम साधारण सभा सम्पन्न ।

२०७३ जेष्ठ १५ गते शनिबार सो समितिका अध्यक्ष श्री याम कुमार घिमिरेको अध्यक्षता तथा यस प्रतिष्ठानका केन्द्रिय सदस्य श्री रामप्रसाद घिमिरे (मोरङ्ग) को प्रमुख आतिथ्यतामा निम्न ११ सदस्यीय कार्य समिति चयन भई मोरङ्ग जिल्ला घिमिरे समन्वय समितिको प्रथम साधारण सभा सम्पन्न भयो ।

पदाधिकारीहरुको विवरणः

अध्यक्ष श्री ईश्वर प्रसाद घिमिरे, बिराटनगर ९८४२०४६०८८
प्रथम उपाध्यष श्री कृष्ण प्रसाद घिमिरे, पथरी
द्धितीय उपाध्यक्ष श्री डिल्ली घिमिरे, बिराटचोक
महासचिव श्री कमल घिमिरे, उर्लाबारी
सचिव श्री खेमराज घिमिरे, पथरी
कोषाध्यक्ष श्री पार्वता घिमिरे, उर्लाबारी
सदस्य श्री लक्ष्मी प्रसाद घिमिरे, इटहरा
,, श्री रोम कुमारी घिमिरे, मधुमल्ला
,, श्री टिका घिमिरे, बिराटनगर
,, श्री गेगनाथ घिमिरे, टाँडी
,, श्री पशुपति घिमिरे, मधुमल्ला

 

२०७९ मंसिर २२ गते गठित कार्य  समितिका विवरणः-

पदाधिकारीहरुको विवरणः

अध्यक्ष श्री कृष्ण प्रसाद घिमिरे, पथरी, ९८४२०५८२००
बरिष्ठ उपाध्यष श्री खड्ग घिमिरे खत्री, ९८२५३१६९३० 
उपाध्यक्ष श्री राजेन्द्र प्रसाद घिमिरे, ९८४२०९४८२३
महासचिव श्री रेवती प्रसाद घिमिरे, ९८४२७७९२७२
सचिव श्री . . . . . . . . . . . . . . . . . . . . 
कोषाध्यक्ष श्री भवकृष्ण, ९८१००३३०३०
सदस्य श्री मोतीलाल घिमिरे, ९७४२६९०३५८
,, श्री अम्बिका घिमिरे, ९८२६३९४७८१
,, श्री रुद्र प्रसाद घिमिरे, ९८१९०९८६९१
,, श्री खगेन्द्र प्रसाद घिमिरे, ९८४२२२८१३५
,, श्री रमा घिमिरे, ९८१४०४०९८३
 

निर्वाचित पदाधिकारीहरुको कार्यकाल सफल रहाेस र यस प्रतिष्ठानको उद्देश्य पुरा गर्न दत्तचित्त रहोस । हाम्रो शुभकामना ।

अन्य थप जानकारीकाे लागि सम्पर्क गर्नुहाेस ।