घिमिरे बन्धु राष्ट्रिय प्रतिष्ठानको संगठनात्मक तालीका विवरणहरु

प्रदेश अन्तर्गत रहेका जिल्लाहरु र सम्बन्धित जिल्ला भित्रका स्थानीय स्तरीय घिमिरे समन्वय समितिहरु

११) मकवानपुर

मकवानपुर जिल्लामा जिल्ला घिमिरे समन्वय आयोजक तदर्थ समिती गठन

२०७१ भाद्र २१ गते मकवानपुर जिल्लाको छतिवनमा भेला हुनु भएका घिमिरेहरुको भेलाले घिमिरे बन्धु राष्ट्रिय प्रतिष्ठान नेपालको अवधारणा अनुसार सो जिल्लामा जिल्ला घिमिरे समन्वय समिति गठन गर्नको लागि निम्न पदाधिकारीहरुको जिल्ला घिमिरे समन्वय आयोजक तदर्थ समिती गठन गरिएकोले सम्बन्धित बनधुहरुले वहाँहरुसँग सम्पर्क राखी सहयोग गर्नु गराउनु हुन अनुरोध गरिन्छ ।

 

आयोजक समितिका पदाधिकारीहरुको विवरण

(१) संयोजक श्री चेतनाथ घिमिरे (छतिवन) ९८४५५१३६०३,

(२) सचिव श्री शंकर प्रसाद घिमिरे, (आमभञ्ज्याङ्ग, हटिया) ९८४५२९५८१९

(३) कोषध्यक्ष श्री बलराम घिमिरे, (आमभञ्ज्याङ्ग,)

(४) सदस्य श्री चन्द्र प्रसाद घिमिरे, (हे.न.पा.–३, मकवानपुर)

(५) ,, श्री पशुपतिनाथ घिमिरे,(गढी)

(६) ,, श्री हरिप्रसाद घिमिरे (मनहरी)

(७) ,, श्री चुडामणि घिमिरे (हटिया)

(८) ,, श्री राम प्रसाद घिमिरे (गढी)

(९) ,, श्री वेद प्रसाद घिमिरे, (हे.न.पा., कमानी)

सो समितिको मिति २०७० मंसिर ६ गते बस्ने बैठकले कहाँ, कहिले, जिल्ला घिमिरे भेला गरी जिल्ला समन्वय समिति गठन गर्ने भन्ने निरणय गर्नेछ ।

अन्यत्र जिल्ला घिमिरे समन्वय समिति गठन नभएका जिल्लाहरुमा पनि पहल गरी प्रतिष्ठानको यो कार्यलाइ सहयोग गरी छरिएर रहेका घिमिरेहरुको समन्वय गरी भातृत्व, बन्धुत्व लगायतका भावनामा एकजुट गराई देश र सामाजिक कार्यमा हातेमालो गर्दै अगाडि बढौं ।