घिमिरे बन्धु राष्ट्रिय प्रतिष्ठानको संगठनात्मक तालीका विवरणहरु

प्रदेश अन्तर्गत रहेका जिल्लाहरु र सम्बन्धित जिल्ला भित्रका स्थानीय स्तरीय घिमिरे समन्वय समितिहरु

३) गोर्खा

गोर्खा जिल्ला घिमिरे समन्वय समितिका पदाधिकारीहरुको विवरण

1. श्री हरि घिमिरे अध्यक्ष गोरखा न.पा.–८, टक्सार, ९८४६०५६४०१
2. श्री शिव प्रसाद घिमिरे उपाध्यक्ष हर्मी, ९८४६०७५४१७
3. श्री राम चन्द्र घिमिरे कोषाध्यक्ष मकैसिंग, ९८४६१२७३८०
4. श्री भूरमण घिमिरे सचिव गोरखा न.पा.–९, विरीञ्चोक, ९८४६१०६९३९
5. श्री टेक बहादुर घिमिरे सदस्य गोरखा न.पा.–५, गोरखा, ९८४१०४३७८८
6. श्री हरि प्रसाद घिमिरे सदस्य हर्मी, ९८४६२५२१७०
7. श्री अनिता घिमिरे सदस्य हंसपुर
8. श्री वावुराम घिमिरे सदस्य हंसपुर, ९८४९७७२५१९
9. श्री रामचन्द्र घिमिरे सदस्य छोप्राक, ९८४६०७५३८४

जिल्लामा रहेका घिमिरेबन्धुहरुको संघ–संस्थाहरुको विवरण

१) दामोदर कुलपूजा समिति,छोप्राक–३,कटहरबारी, गोरखा, गण्डकी ………. घिमिरे
२) हर्मी नवलपुर(उपल्लो टोल) कुलपूजा समिति, हर्मी–६,गोरखा गण्डकी ईश्वरीप्रसाद घिमिरे
३) हर्मी नवलपुर(तल्लो टोल) कुलपूजा समिति,हर्मी–६,गोरखा, गण्डकी ऋषिराम घिमिरे
४) घिमिरे समाज मकैसिंह, गोरखा, गण्डकी मेघनाथ घिमिरे
५) भीरथोक घिमिरे कुलपूजा समिति गोरखा न.पा ८ र ९ विरिञ्चोक) श्रीकान्त घिमिरे
६) श्रीनाथकोट घिमिरे कुलपूजा समिति श्रीनाथकोट–२, गोरखा रोहिणीदेव घिमिरे

जिल्लाबाट प्रकाशित घिमिरे बंशावली

१) गोरखा हर्मी–६, नवलपुर (उपल्लो टोल) का घिमिरेहरूको वंशावली, २०७०, (संकलकः एवं लेखक श्री ईश्वरी प्रसाद घिमिरे (बाँझाघरे ) ।

कार्यक्रममा सहभागिता 

गोरखा जिल्ला घिमिरे समन्वय समितिका संयोजक श्री हरिप्रसाद घिमिरेको सक्रियतामा गोरखा टक्सारमा निर्माण भएको नन्दिकेश्वर महादेवको मन्दिर उद्घाटनको कार्यक्रम २०७१ फाल्गुण ५ गते शिवरात्रिका दिन घिमिरे बन्धु राष्ट्रिय प्रतिष्ठानका अध्यक्ष श्री माधवप्रसाद घिमिरे तथा पूर्व गृहमन्त्री एवं प्रतिष्ठानका सल्लाहाकार माधव घिमिरेज्यूबाट संयुक्त रुपमा सम्पन्नन भएको छ ।

कार्यक्रममा प्रतिष्ठानका केन्द्रिय समितिका सदस्य ईश्वरीप्रसाद घिमिरे तथा धादिंग जिल्ला समन्य समितिका संयोजक हरि घिमिरे लगायत गोरखा जिल्लाका विभिन्न स्थानमा बसोवास गर्ने घिमिरेबन्धुहरुको पनि उपस्थिति रहेको थियो ।

सोहि समारोहमा जिल्लाका उपस्थित बृद्ध बृद्धालाई प्रमाणपत्र सहित दोसल्ला ओडाएर स्वागत गरिएको थियो भने मन्दिर निर्माण कार्यमा सहयोग पुर्याउनेहरुलाई पनि सम्मान गरिएको थियो।

समारोहमा प्रतियोगितात्मक स्थानीय खैजडी भजनको पनि आयोजना गरिएको थियो । उत्कृष्ट भजन मण्डलीलाई पुरस्कारको व्यवस्था पनि गोरखा जिल्ला घिमिरे समन्वय समितिका संयोजक श्री हरि प्रसाद घिमिरेले गरि प्रष्तिठानका अध्यक्ष र सल्लाकार द्धय माधव प्रसाद घिमिरेले प्रदान गर्नु भएको थियो । कार्यक्रम दिनभरी जस्तै चलेको थियो ।

सो कार्यक्रमका केही झलकहरु