घिमिरे बन्धु राष्ट्रिय प्रतिष्ठानको संगठनात्मक तालीका विवरणहरु

प्रदेश अन्तर्गत रहेका जिल्लाहरु र सम्बन्धित जिल्ला भित्रका स्थानीय स्तरीय घिमिरे समन्वय समितिहरु

५) सर्लाही

सर्लाही जिल्लामा “घिमिरे जिल्ला समन्वय समिति” गठन

सर्लाही जिल्लामा रहे–बसेका घिमिरेहरु र घिमिरे बन्धु राष्ट्रिय प्रतिष्ठान, नेपालको पहल र तत्परतामा मिति ०७० चैत्र २२ गते शनिवार सर्लाहीको लालबन्दी बजारमा भएको घिमिरे भेलाको अध्यक्षता सो भेलामा उपस्थित जेष्ठ जागरिक ७९ बर्षिय पण्डित श्री खगेन्द्र घिमिरेज्यूले गर्नु भएको र प्रमुख आतिथ्यता घिमिरे बन्धु राष्ट्रिय प्रतिष्ठान, नेपालका अध्यक्ष श्री माधव प्रसाद घिमिरेज्यू रहनु भएको साथै विशेष अतिथीमा सर्लाहीका प्रमुख जिल्ला अधिकारी श्री दिनेश घिमिरेको उपस्थितीमा सम्पन्न भयो ।

सो घिमिरे वन्धुहरुको भेलाले लालबन्दी–९, बस्तीपुर, सर्लाहीका श्री गोपाल घिमिरे ९८५४०३६८६४ को संयोजकत्वमा १५ सदस्यीय सर्लाही जिल्ला घिमिरे समन्वय समिति गठन गरिएको छ ।

सो भेलामा सर्लाही जिल्लाका लालबन्दी, जब्दी, पत्थरकोट, अत्रौली, रानीगञ्ज, हरिवन, मूर्तिया, ढुङ्गेखोला, भक्तिपुर, नेत्रगञ्ज, हरिपुर, कर्मैया, बरथवा, जानकीनगर लगायत छिमेकी जिल्ला महोत्तरी खयरमाराबाट समेत गरी सो भेलामा करिब १०० जना बन्धुहरुको सहभागिता रहेको थिया।

साथै सो कार्यक्रममा घिमिरे बन्धु राष्ट्रिय प्रतिष्ठान, नेपालका प्रथम उपाध्यक्ष, कोषाध्यक्ष, सह–कोषाध्यक्ष र केन्द्रिय सदस्य श्री रमेश कुमार घिमिरेको समेत उपस्थिती रहको थियो ।

सो जिल्लामा रहेका घिमिरेहरुका कुनै समूहहरु सो भेलाबाट गठित समन्वय समितिमा सदस्य रहन छुट हुनु भएको भए जिल्ला संयोजक र अन्य बन्धुसँग सम्पर्क गर्नु हुन समेत अनुरोध छ ।

अन्य जिल्लाहरुमा पनि जिल्ला घिमिरे समन्वय समिति गठन गर्नको लागि आ–आप्mनो स्थानबाट पहल गर्नू भई यस प्रतिष्ठानलाई समेत जानकारी गराउनु हुन अनुरोध गरिन्छ ।

अन्य थप जानकारीको लागि जिल्ला संयोजक वा यस घिमिरे बन्धु राष्ट्रिय प्रतिष्ठानसँग ०१४२४६३८२ मा सम्पर्क राख्नु होला

सर्लाही जिल्लामा जिल्ला घिमिरे समन्वय आयोजक तदर्थ समिती गठन

२०७० फाल्गुण ३० गते सर्लाही जिल्लाको लालबन्दीमा भेला हुनु भएका घिमिरेहरुको भेलाले घिमिरे बन्धु राष्ट्रिय प्रतिष्ठान नेपालको अवधारणा अनुसार सो जिल्लामा जिल्ला घिमिरे समन्वय समिति गठन गर्नको लागि निम्न पदाधिकारीहरुको जिल्ला घिमिरे समन्वय आयोजक तदर्थ समिती गठन गरिएकोले सम्बन्धित बनधुहरुले वहाँहरुसँग सम्पर्क राखी सहयोग गर्नु गराउनु हुन अनुरोध गरिन्छ ।
सो कार्यक्रममा प्रतिष्ठानका अध्यक्ष, प्रथम उपाध्यक्ष, कोषाध्यक्ष, सचवि र केन्द्रिय सदस्यहरु श्री रमेश कुमार घिमिरे, श्री अग्नि प्रसाद घिमिरे समेतको उपस्थित रहेको थियो ।

आयोजक समितिका पदाधिकारीहरुको विवरणः

(१) संयोजक श्री गोपाल घिमिरे ९८५४०३६८६४
(२) सदस्य श्री ध्रुव प्रसाद घिमिरे ९८४४०४६३६३
(३) ,, श्री सूर्यराज घिमिरे, ९८४४१४००४२
(४) ,, श्री उद्धव कुमार घिमिरे, ९८४४०३६९५६
(५) ,, श्री राम प्रसाद घिमिरे, ९८४४०४२१२३

जिल्ला घिमिरे समन्वय समितिका पदाधिकारीहरुको विवरण

क्र.सं. नाम थर पद ठेगाना सम्पर्क नम्बर

  1. अध्यक्षः श्री गोपाल प्रसाद घिमिरे लालबन्दी
  2. उपाध्यक्षः श्री महेश्वर घिमिरे रानीगंज
  3. सचिवः श्री रामप्रसाद घिमिरे हरिवन
  4. कोषाध्यक्षः श्री पुण्य प्रसाद घिमिरे मूर्तिया
  5. सदस्यः श्री सूर्यराज घिमिरे जब्दी
  6. सदस्यः श्री नारायण प्रसाद घिमिरे ढुङ्ग्रेखोला
  7. सदस्यः श्री राधा घिमिरे लालबन्दी
  8. सदस्यः श्री उत्तमराज घिमिरे ईश्वरपुर
  9. सदस्यः श्री भिमप्रसाद घिमिरे पत्थरकोट
  10. सदस्यः श्री सन्तोष घिमिरे परवानीपुर
  11. सदस्यः श्री बद्रीप्रसाद घिमिरे लालबन्दी
  12. सदस्यः श्री भरतप्रसाद घिमिरे लालबन्दी
  13. सदस्यः श्री रामहरि घिमिरे हरिवन
  14. सदस्यः श्री बाबुराम घिमिरे हरिवन
  15. सल्लाहकार
  16. श्री ङमेन्द्र प्र. घिमिरे हरिवन
  17. श्री खगेन्द्र प्रसाद घिमिरे लालबन्दी
  18. श्री पुस्करमणी घिमिरे लालबन्दी
  19. श्री धु्रव घिमिरे लालबन्दी
  20. श्री विष्णुमणी घिमिरे रानीगंज
  21. श्री सम्भुप्रसाद घिमिरे लालबन्दी
  22. संरक्षक
  23. श्री पुस्कर प्रसाद घिमिरे लालबन्दी
  24. श्री रामप्रसाद घिमिरे जुटपानी
  25. श्री शान्ति प्रसाद घिमिरे जग्दी

जिल्लामा रहेका घिमिरेबन्धुहरुको संघ–संस्थाहरुको विवरण

१) घिमिरे कुलपूजा ब्यवस्थापन समिति, लालबन्दी–१ सर्लाही, जनकपुर घिमिरे

२) घिमिरे कुलपूजा समिति, मूर्तिया–३ सर्लाही, जनकपुर नारायण प्र. घिमिरे