घिमिरे बन्धु राष्ट्रिय प्रतिष्ठानको संगठनात्मक तालीका विवरणहरु

प्रदेश अन्तर्गत रहेका जिल्लाहरु र सम्बन्धित जिल्ला भित्रका स्थानीय स्तरीय घिमिरे समन्वय समितिहरु

४) रामेछाप

रामेछाप जिल्ला घिमिरे समन्वय समितिका पदाधिकारीहरुको विवरण

  1. श्री पुरूषोत्तम घिमिरे        संयोजक         ९८४४०४४३९४
  2. श्री ज्ञानेश्वर घिमिरे
  3. श्री विष्णु प्रसाद घिमिरे
  4. श्री केशव प्रसाद घिमिरे
  5. श्री नवराज घिमिरे
  6. श्री जगत वहादुर घिमिरे
  7. श्री वलराम घिमिरे
  8. श्री माघव प्रसाद घिमिरे           सल्लहाकार
  9. श्री उद्धव प्रसाद घिमिरे           सल्लहाकार
  10. श्री पुन्य प्रसाद घिमिरे
  11. श्री नवराज घिमिरे           प्रचार प्रसार समिति
  12. श्री बद्री घिमिरे
  13. श्री कृष्ण प्रसाद घिमिरे वेताली
  14. श्री नविन घिमिर वेतालीे

जिल्लाबाट प्रकाशित घिमिरे बंशावली

१) घिमिरे कुलपूजा समिति, वेताली–९,रामेछाप,जनकपुर गोविन्द के.सी.

२) वेताली घिमिरे जागृत कुल देवता संरक्षण समिति, वेताली, रामेछाप गुप्तराज घिमिरे

३) मन्थली भैसेसुर कुलपूजा समिति, रामेछाप मन्थली, जनकपुर कमल प्र. घिमिरे

४) मन्थली कुडँहर कुलपूजा समिति रामेछाप, जनकपुर
५) चिसापानी घिमिरे बंशावली

जिल्लामा रहेका घिमिरेबन्धुहरुको संघ–संस्थाहरुको विवरण

१) घिमिरे वंशावली वेताली तर्फ २०५९, संकलक, देवेन्द्र राज घिमिरे र प्रकाशक ईश्वरी राज घिमिरे, रामेछाप ।

२) घिमिरे वंशावली, २०६६, संकलन बाबियाखर्क घिमिरे समाज, रामेछाप ।

३) घिमिरे वंशावली, रामेछाप चिसापानी, २०६९, संकलकः बिष्णु प्रसाद उपाध्याय घिमिरे, प्रकाशकः ऋषिराज घिमिरे ।