घिमिरे बन्धु राष्ट्रिय प्रतिष्ठानको संगठनात्मक तालीका विवरणहरु

प्रदेश अन्तर्गत रहेका जिल्लाहरु र सम्बन्धित जिल्ला भित्रका स्थानीय स्तरीय घिमिरे समन्वय समितिहरु

२) पाल्पा

पाल्पा जिल्ला घिमिरे समन्वय समितिका पदाधिकारीहरुको विवरण

  1. श्री दामोदर घिमिरे अध्यक्ष बन्दीपोखरा, ९८५७०९२१५३
  2. श्री इपराज घिमिरे उपाध्यक्ष मदनपोखरा, ९८५७०६०१८५
  3. श्री हरि प्रसाद घिमिरे सचिव बराङदी, ९८५७०६२०३४
  4. श्री कोशलराज घिमिरे कोषाध्यक्ष बन्दीपोखरा, ९८४७०२९३२२
  5. श्री केदारनाथ घिमिरे सदस्य तानसेन, ९८४७१०५८१
  6. श्री विष्णु प्रसाद घिमिरे सदस्य कसेनी, ९८४७११८८३९
  7. श्री सिताराम घिमिरे सदस्य बन्दीपोखरा, ९८४७०६८२५१
  8. श्री तारा प्रसाद घिमिरे सदस्य बन्दीपोखरा, ९८४७०६७११४
  9. श्री कमल प्रसाद घिमिरे सदस्य बन्दीपोखरा, ९८४७१३८४३२
  10. श्री भरतराज घिमिरे सदस्य बन्दीपोखरा, ९८४७०६८५७२
  11. श्री डुकुलराज घिमिरे सल्लाहकार, ९८४७०९८१५९
  12. श्री धनेन्द्रराज घिमिरे सल्लाहकार, ९८४७०६७९५३
  13. श्री नारायणी घिमिरे सल्लाहकार, ९८४७०६९६३१
  14. श्री जिवराज घिमिरे सल्लाहकार, ९८४७३४८४६२
  15. श्री बिष्णु प्रसाद घिमिरे सल्लाहकार, ९७४७०५४८९०

पाल्पा जिल्लामा “घिमिरे जिल्ला समन्वय समिति” गठन

पाल्पा जिल्लामा रहे–बसेका घिमिरेहरु र घिमिरे बन्धु राष्ट्रिय प्रतिष्ठान, नेपालको चिव श्री अजय घिमिरे ९८४५०५१२०५ को पहल र तत्परतामा मिति ०७० माघ २ गतेका दिन जिल्ला सदरमुकाममा घिमिरेवन्धु राष्ट्रिय प्रतिष्ठान, नेपालका सचिव श्री अजय घिमिरेज्यूको समुपस्थिितिमा भएको घिमिरेवन्धुहरुको भेलामा रुपन्देही जिल्ला घिमिरे समन्वय समितका संयोजक श्री नारायण घिमिरे ९८५७०२०१४७ अतिथीको रुपमा उपस्थित हुनु भएको थियो । सो भेलाले श्री दामोदर घिमिरे ९८५७०६२१५३ को संयोजकत्वमा पाल्पा जिल्ला घिमिरे समन्वय समिति गठन गरेको छ ।

सो भेलामा पाल्पा जिल्लाका बराड.दी, काबेनी, बैघाथोक, बन्दिपोखरा, तानसेन न.पा., मदनपोखरा मा रहनु भएका घिमिरेहरुको उपस्थिती रहेको थियो ।

सो जिल्लामा रहेका घिमिरेहरुका कुनै समूहहरु सो भेलाबाट गठित समन्वय समितिमा सदस्य रहन छुट हुनु भएको भए जिल्ला संयोजक र अन्य बन्धुसँग सम्पर्क गर्नु हुन समेत अनुरोध छ ।

अन्य जिल्लाहरुमा पनि जिल्ला घिमिरे समन्वय समिति गठन गर्नको लागि आ–आप्mनो स्थानबाट पहल गर्नू भई यस प्रतिष्ठानलाई समेत जानकारी गराउनु हुन अनुरोध गरिन्छ ।

अन्य थप जानकारीको लागि जिल्ला संयोजक वा यस घिमिरे बन्धु राष्ट्रिय प्रतिष्ठानसँग ०१४२४६३८२ मा सम्पर्क राख्नु होला ।

मन्दिर र टिकाटाला