घिमिरे बन्धु राष्ट्रिय प्रतिष्ठानको संगठनात्मक तालीका विवरणहरु

प्रदेश अन्तर्गत रहेका जिल्लाहरु र सम्बन्धित जिल्ला भित्रका स्थानीय स्तरीय घिमिरे समन्वय समितिहरु

१२) सुनसरी

सुनसरी जिल्लामा “ घिमिरे जिल्ला समन्वय समिति ” गठन

घिमिरे बन्धु राष्ट्रिय प्रतिष्ठान, नेपालको केन्द्रिय सदस्य श्री राम प्रसाद घिमिरे (९८४२१२९९२३) को तत्परतामा र सुनसरी जिल्लामा रहेका घिमिरे कूल बंश प्रतिष्ठानका अध्यक्ष श्री हेमचन्द्र घिमिरे लगायत लेखनाथ घिमिरे र अन्य बन्धुहरुको सहयोगमा २०७० आश्विन १२ गते, शनिवारका दिन श्री कृष्ण घिमिरे ९८४२०३६६६६ को संयोजकत्वमा “सुनसरी जिल्ला घिमिरे समन्वय समिति” गठन भएको जानकारी गराइन्छ । सो जिल्लामा रहेका घिमिरेहरुका समूहहरु सो समन्वय समितिमा सदस्य रहन छुट हुनु भएको भए जिल्ला संयोजकसँग समपर्क राख्नु हुन समते अनुरोछ छ ।

अन्य जिल्लाहरुमा पनि जिल्ला घिमिरे समन्वय समिति गठन गर्नको लागि आ–आप्mनो स्थानबाट पहल गर्नू भई यस प्रतिष्ठानलाई समेत जानकारी गराउनु हुन अनुरोध गन्छि ।
अन्य थप जानकारीको लागि जिल्ला संयोजक सँग सम्पर्क राख्नु होला ।

सुनसरी जिल्लामा जिल्ला घिमिरे समन्वय समिति पुनर्गठन

२०७१ मंसीर १३ गते सुनसरी जिल्ला घिमिरे समन्वय समितिका अध्यक्ष श्री कृष्ण प्रसाद घिमिरेको अध्यक्षतामा र यस प्रतिष्ठानका केन्द्रिय सदस्य श्री राम प्रसाद घिमिरेको प्रमुख आतिथ्यतामा भएको सो जिल्लामा रहेका घिमिरेहरुको भेलाले घिमिरे बन्धु राष्ट्रिय प्रतिष्ठान नेपालको अवधारणा अनुसार सो जिल्लामा सो जिल्ला घिमिरे समन्वय समितिका अध्यक्षको विशेष कारणले गर्दा सो पदमा रही कार्य गर्न असमर्थता प्रकट गर्नु भएकोले वहाँलाई अहिलेसम्म गर्नु भएको सहयोगको लागि धन्यवाद दिंदै मधेसा, सुनसीका श्री डम्बर बहादुर घिमिरे (९८४२१२४७९०) लाई अध्यक्षमा निर्वाचित गरी सो जिल्ला घिमिरे समन्वय समिती पुनर्गठन गरिएकोले सम्बन्धित बन्धुहरुले वहाँसँग सम्पर्क राखी सहयोग गर्नु गराउनु हुन अनुरोध गरिन्छ ।
अन्यत्र जिल्ला घिमिरे समन्वय समितिलाई पनि सक्रिय रुपले अठाडि बढाउनको लागि पुनर्गठन गर्नु पर्ने भए सम्बन्धित जिल्लाबाट नै पहल गरी प्रतिष्ठानको यो कार्यलाइ सहयोग गरी छरिएर रहेका घिमिरेहरुको समन्वय गरी भातृत्व, बन्धुत्व लगायतका भावनामा एकजुट गराई देश र सामाजिक कार्यमा हातेमालो गर्दै अगाडि बढौं ।

जिल्ला घिमिरे समन्वय समितिका पदाधिकारीहरुको विवरण

  1. श्री डम्बर बहादुर घिमिरे, ९८१५३९४८४७, अध्यक्ष मधेसा–५
  2. श्री भरत बहादुर घिमिरे उपाध्यक्ष इटहरी
  3. श्री बोधराज घिमिरे महासचिव पकली
  4. श्री डम्बर प्रसाद घिमिरे सचिव इनरूवा–९
  5. श्री मञ्जु घिमिरे कोषाध्यक्ष इनरूवा–९
  6. श्री परशुराम घिमिरे सदस्य इनरूवा–३
  7. श्री कष्ण प्रसाद घिमिरे इनरूवा–३
  8. श्री चण्डि प्रसाद घिमिरे झुम्का
  9. श्री ओमप्रकाश घिमिरे चतरा
  10. श्री चक्र बहादुर घिमिरे मधेसा
  11. श्री गोविन्द प्रसाद घिमिरे पूर्व कुशाहा
  12. श्री भक्त घिमिरे इटहरी
  13. श्री अञ्जु घिमिरे इटहरी

जिल्लामा रहेका घिमिरेबन्धुहरुको संघ–संस्थाहरुको विवरण

१) घिमिरे धार्मिक समूह,धरान, कोशी नरनाथ घिमिरे

२) नवयुग घिमिरे समाज, कुवर खत, बकलौरी, सुनसरी, कोशी रामकुमारी घिमिरे