घिमिरे बन्धु राष्ट्रिय प्रतिष्ठानको संगठनात्मक तालीका विवरणहरु

प्रदेश अन्तर्गत रहेका जिल्लाहरु र सम्बन्धित जिल्ला भित्रका स्थानीय स्तरीय घिमिरे समन्वय समितिहरु

१) लमजुड.

लमजुङ जिल्ला घिमिरे समन्वय समितिका पदाधिकारीहरुको विवरण

  1. श्री मुक्तिनाथ घिमिरे अध्यक्ष, ९७४४०३७२२०
  2. श्री टिकाराज घिमिर
  3. श्री प्रेमनाथ घिमिरे
  4. श्री कल्पना घिमिरे
  5. श्री शान्ता घिमिरे
  6. श्री बिक्रम घिमिरे
  7. श्री दशरथ घिमिरे
  8. श्री सहस्रजीवि घिमिरे
  9. श्री श्रीकान्त घिमिरे सल्लाहकार
  10. श्री आनँन्द घिमिरे सल्लाहकार
  11. श्री दयासागर घिमिरे सल्लाहकार

जिल्लामा रहेका घिमिरेबन्धुहरुको संघ–संस्थाहरुको विवरण

१) घिमिरे कुलदेवता पूजा तार्कु–७,थाक्ले लमजुङ,गण्डकी केशवराज घिमिरे

२) काश्यप गोत्रीय घिमिरे पूजा समिति तार्कु–४ खमरे लमजुङ, गण्डकी गणेशबहादुर घिमिरे

३) सुन्दरबजार घिमिरे कुलपूजा समाज सुन्दरबजार १र २ लमजुङ, गण्डकी बाबुराम घिमिरे

४) लमजुङ दुराडाँडा स्वाँरा घिमिरे कुलपूजा समिति, चन्द्रेश्र–१,लमजुङ कृष्णकान्त घिमिरे

जिल्लाबाट प्रकाशित घिमिरे बंशावली

१) मञ्ज्याङ्गका घिमिरे वंशावली,२०३४, संकलक एबं प्रकाशकः पं.एकदेव घिमिरे लम्जुङ्ग ।

फोटो एवं जानकारी

२०७१ बैशाख ६ गते शनिवार घिमिरे समाज पुस्तुन बाहुनडाँडा, लमजुङ्गको “पितृ उद्ध्दार तथा सप्ताह ज्ञान महायज्ञ तथा घिमिरेहरुका पुर्खा श्री ३ कुशमाखर घिमिरेको शालिक अनावरण गरी कुशमाखर पार्क निर्माण” कार्यक्रममा घिमिेरे बन्धु राष्ट्र्यि प्रतिष्ठान नेपालको टोली उपस्थित भई सो कार्यक्रमको समुद्घाटन गर्ने कार्यक्रम सहित निन्म स्थानहरुमा अवलोकन गरिएको फोटोहरु को विवरणः

सो कार्यक्रममा प्रतिष्ठानबाट निम्न कार्यहरु गरिएको जानकारी गराइनछः

(क) पुस्तुन बाहुनडाँडामा गरिने घिमिरे बन्धुहरुको कूलदेवता मन्दिरको अवलोकन र सो सम्बन्धमा छलफल,
(ख) घिमिरेहरुका पुर्खा श्री ३ कुशमाखर घिमिरेको शालिक अनावरण गरी कुशमाखर पार्कको भ्रमण
(कुशमाखर घिमिरेको शालिक घिमिरे वंश अनुसन्धान तथा कल्याण प्रतिष्ठान, देवघाटधाम, चितवनले तयार गरी उपलब्ध गराएको ।)

सो ऐतिहासिक स्थानमा भएको कार्यक्रममा उपस्थित सम्परूर्ण घिमिरेहरुलाई हार्दिक धन्यवाद ।