घिमिरे बन्धु राष्ट्रिय प्रतिष्ठानको संगठनात्मक तालीका विवरणहरु

प्रदेश अन्तर्गत रहेका जिल्लाहरु र सम्बन्धित जिल्ला भित्रका स्थानीय स्तरीय घिमिरे समन्वय समितिहरु

९) खोटाड.

खोटाङ्ग जिल्लामा “घिमिरे जिल्ला समन्वय समिति” गठन

खोटाङ्ग जिल्लामा रहे–बसेका घिमिरेहरु र घिमिरे बन्धु राष्ट्रिय प्रतिष्ठान, नेपालको केन्द्रिय सदस्य श्री रामप्रसाद घिमिरे ९८४२१२९९२३ को पहल र तत्परतामा मिति ०७० माघ २० गतेका दिन घिमिरेवन्धु राष्ट्रिय प्रतिष्ठान, नेपालका केन्द्रिय सदस्य श्री राम प्रसाद घिमिरेज्यूको प्रमुख आतिथ्यतामा भएको घिमिरेवन्धुहरुको भेलामा मोरङ्ग जिल्ला घिमिरे समन्वय समितका संयोजक श्री याम कुमार घिमिरे ९७४३००६१२० विशेष अतिथीको रुपमा उपस्थित हुनु भएको थियो । सो भेलाले खोटाङ्ग निवासी श्री यादव प्रसाद घिमिरे ९८०४७३८१५७ को संयोजकत्वमा खोटाङ्ग जिल्ला घिमिरे समन्वय समिति गठन गरेको छ ।

सो जिल्लामा रहेका घिमिरेहरुका कुनै समूहहरु सो भेलाबाट गठित समन्वय समितिमा सदस्य रहन छुट हुनु भएको भए जिल्ला संयोजक र अन्य बन्धुसँग सम्पर्क गर्नु हुन समेत अनुरोध छ ।

अन्य जिल्लाहरुमा पनि जिल्ला घिमिरे समन्वय समिति गठन गर्नको लागि आ–आप्mनो स्थानबाट पहल गर्नू भई यस प्रतिष्ठानलाई समेत जानकारी गराउनु हुन अनुरोध गरिन्छ ।

अन्य थप जानकारीको लागि जिल्ला संयोजक वा यस घिमिरे बन्धु राष्ट्रिय प्रतिष्ठानसँग ०१४२४६३८२ मा सम्पर्क राख्नु होला ।

जिल्ला घिमिरे समन्वय समितिका पदाधिकारीहरुको विवरणः–

  1. श्री यादव घिमिरे, ९८०४७३८१५७ अध्यक्ष, दुवेकोल–७ 
  2. श्री पुनम घिमिरे, ९७४३०३४२४८ प्रथम उपाध्यक्ष, डुम्रे धारापानी–३
  3. श्री याम कुमार घिमिरे, ९७४३०३३२९१ द्धितीय उपाध्यक्ष डुम्रे धारापानी–३
  4. श्री राज कुमार घिमिरे, ९७४३०१३५५४ महा सचिव डुम्रे धारापानी–३
  5. श्री तेजिन्द्र प्रसाद घिमिरे, ९८०५९८८१४९ सचिव दुवेकोल–७
  6. श्री जगत प्रसाद घिमिरे कोषाध्यक्ष डुम्रे–३
  7. श्री धर्मानन्द घिमिरे सदस्य दुवेकोल–७
  8. श्री भानुभक्त घिमिरे सदस्य डुम्रे–३
  9. श्री मोहन प्रसाद घिमिरे सदस्य डुम्रे–३
  10. भुजादेवी घिमिरे, ९८०४७३८९०० सदस्य दुवेकोल–७
  11. श्री चक्र प्रसाद घिमिरे, ९७४३०५३८४१ सदस्य डुम्रे धारापानी–३
  12. श्री पर्शुराम घिमिरे, ९८११७९२७३५ सल्लाहकार दुवेकोल–७
  13. श्री नारायण घिमिरे, ९७४११६१७०३ सल्लाहकार दुवेकोल–७
  14. श्री शंखर घिमिरे सल्लाहकार दुवेकोल–७
  15. श्री नवराज घिमिरे, ९८१४३६१३०८ सल्लाहकार दुवेकोल–७
  16. श्री गणेश घिमिरे, ९७४२०९३३०० सल्लाहकार डुम्रे धारापानी–३
  17. श्री कुमारी घिमिरे सल्लाहकार डुम्रे धारापानी–३
  18. श्री यादव घिमिरे, ९७४३०६३१३८ सल्लाहकार डुम्रे धारापानी–३

जिल्लाबाट प्रकाशित घिमिरे बंशावलीः–

  1. खोटाङ वंशावली घिमिरेको केउरेनीका मझुवा जिल्ला – सम्पादक

जानकारी एवं अनुरोध ।

(१) वंशावली विवरण प्राप्त

खोटाड. जिल्ला मझुवा केउरेनीका घिमिरेको वंशावली घिमिरे वन्धु राष्ट्र्यि प्रतिष्ठानको पुस्तकालयमा संग्रहित गर्नको लागि सो वंशावली सम्पादक मण्डलका संयोजक श्री भागवत घिमिरे (९८४२९५१६१६ , ९७५३००४६०६) ले खोटाड. जिल्ला घिमिरे समन्वय समिति गठन गर्न जानु भएका यस प्रतिष्ठानका केन्द्रिय सदस्य श्री राम प्रसाद घिमिरे मार्पmत यो प्रतिष्ठानमा प्राप्त भएको जानकारी गराइन्छ ।

अन्यत्र पनि वंशावली बनाइएको भए वा बनाउने कार्यको थालनी भएको भए श्रोत व्यक्ति र सम्पर्क नम्बर उपलब्ध गराई प्रतिष्ठानको काममा सहयोग गर्नु गराउनु हुन अनुरोध छ ।