घिमिरे बन्धु राष्ट्रिय प्रतिष्ठानको संगठनात्मक तालीका विवरणहरु

प्रदेश अन्तर्गत रहेका जिल्लाहरु र सम्बन्धित जिल्ला भित्रका स्थानीय स्तरीय घिमिरे समन्वय समितिहरु

१) सुर्खेत

सुर्खेत जिल्लामा भए गरेका गतिविधिहरुको जानकारी दिनुहुन

यस जिल्लामा भएका घिमिरे बन्धुबान्धवहरुका समूहहरुको नाम, ठेगाना, कार्य समितिका सदस्यहरुको नाम, नम्बर, समूहहरुको गतिबिधी, क्रियाकलापहरुको विवरण र photo हरु GBNF को email मा उपलब्ध गराउनु भएमा यसमा upload गरिनेछ ।