घिमिरे बन्धु राष्ट्रिय प्रतिष्ठानको संगठनात्मक तालीका विवरणहरु

प्रदेश अन्तर्गत रहेका जिल्लाहरु र सम्बन्धित जिल्ला भित्रका स्थानीय स्तरीय घिमिरे समन्वय समितिहरु

२) सिञ्धुपाल्चोक

सिञ्धुपाल्चोक जिल्ला घिमिरे समन्वय समितिका पदाधिकारीहरुको विवरण

यो प्रतिस्ठानको उद्देस्य अनुसार घिमिरे बन्धुहरुको समूहहरु, संघ , संस्थाहरु आदि लाई समेट्ने मनसायले विभिन्न जिल्लाहरुमा घिमीरे समन्बय समिति गठन गर्ने कार्य भए अनुसार आज २०६९ फाल्गुन २९ गते यो प्रतिस्ठानबाट गठित उपत्यका घिमिरे समन्वय समितिका संयोजक श्री रामशरण घिमिरेको पहलमा वहाँको अध्यक्षतामा सिन्धुपाल्चोक जिल्लाको साँगा चोक-९ , बनदेवमा सिन्धुपाल्चोक जिल्लाका घिमिरेहरूको भेला गरि श्री इन्दुलोचन घिमिरे, सनोसिरुबरी-३, घिमिरे टोल ९८४१९८७८८७ को संयोजकत्वमा सिन्धुपाल्चोक जिल्ला घिमिरे समन्वय समिति गठन गरिएको जानकारी गराईन्छ /

सो कार्यक्रममा यस प्रतिस्ठानका अध्यक्ष श्री माधब प्रसाद घिमिरे र सचिव श्री अजय घिमिरेको पनि उपस्थिति रहेको थियो. सिन्धुपाल्चोक जिल्लामा रहेका घिमिरेहरूका समूहहरु, संघ , संस्थाहरु आदिलाई समेत समेट्ने भएकोले छुट हुनु भएका जिल्लाका घिमिरेहरूका समूहहरु, संघ , संस्थाहरु आदिले सम्पर्क गर्नु भई ति जिल्लाका सबै समुहहरुबाट समन्वय समितिमा सदस्यता लिनु भई सहभागी हुन समेत अनुरोध गरिन्छ /

यसै गरि सबै जिल्लाहरुमा . . . . . . . . जिल्ला घिमिरे समन्वय समिति गठन गर्नको लागि सम्पूर्ण घिमिरेहरुले पहल गर्नु गराउनु भई जानकारी गर्नु हुन अनुरोध गरिन्छ /

  1. श्री इन्दुलोचन शर्मा घिमिरे, ९८४१९८७८८७, अध्यक्ष सानो सिरूवारी–३
  2. श्री पुस्कर बहादुर घिमिरे, ९८१३१३३८७४४ सदस्य फटकशिला–४
  3. श्री राम बहादुर घिमिरे सदस्य सिपापोखरी–१
  4. श्री शंकर बहादुर घिमिरे, ९८४१९२७४३४ सदस्य फटकशिला–४
  5. श्री रामचन्द्र घिमिरे सदस्य
  6. श्री श्यामबाबु घिमिरे सदस्य

जिल्लामा रहेका घिमिरेबन्धुहरुको संघ–संस्थाहरुको विवरण

१) सानुसिरूबारी घिमिरेबन्धु समाज,सानुसिरूबारी सिन्धुपाल्चोक श्यामबाबु घिमिरे

२) राम्चे कुलपूजा समिति, सिन्धुपाल्चोक, बाग्मती उत्तम प्र. घिमिरे